Sunday, October 21, 2007

अर्घाखाँचीका सबै गाविसहरुमा हर्षोल्लसाका साथ विजयादशमीको टीका ग्रहण गरिदै


नेपालीहरुको महान चाड बडा दशैंको आज विजया दशमी, आफ्ना मान्यजनबाट टीका र आशिर्वाद थापेर अर्घाखाँचीका सबै गाविसहरुमा हर्षोल्लसाका साथ यो पर्व मनाइदैछ । आज पूर्ण घडाको जलबाट गरी घरघरमा ठुलाबडा एवं मान्यजनबाट टीका र जमरा लगाइन्छ ।


अनुरोध-अर्घाखाँचीबाट विश्वका विभिन्न देशहरुमा बस्दै आउनु भएका आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु (पाठक वर्गहरु) विजय दशमी २०६४ को उपलक्ष्यमा तपाइहरुसँग भएका दशैका फोटोहरु,भिडियोहरु परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ भने कृपया हामीलाई info@arghakhanchi.com मा ईमेल गर्नुहोला, सबै दशैका फोटोहरु,भिडियोहरुलाई नयाँ साईटमा समेत प्रकासित गरिने छ।-