Friday, October 12, 2007

बिजया दशमी-२०६४…..हार्दिक मंगलमय शुभकामना !!!


-नेपालीहरुको महान् चाड बिजया दशमी-२०६४ को शुभ-उपलक्ष्यमा मेरा सन्धिखर्क अर्घाखाँचीमा रहेका बुवा आमा र सम्पूर्ण परिवार, छिमेकीहरु, साथीहरु एवम स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं ।-रमेश बि.सी द. कोरिया


सर्बप्रथम त आदरणिय अर्घाखाची टाईम्स परिवार लगायत सम्पूर्ण देशबासि हरुमा बडा दशमीको मङ्गलमय शुभ-कामना एवम् सम्पूर्ण नेपालिहरुको शु-श्वाश्थ्यको को प्राथना उनै दयालु दुर्गामाई सङग गरेको छु! यसैगरि उत्शाह अनि उमङ्ग सङ्ग आउदा दिनहरु पनि हामि नेपालिहरुले बाच्न र भोग्न पाउ भन्ने आशा राखेका छम हामि सम्पूर्ण प्रदेशिहरुले सायद हामिहरुले पनि आफ्नो घर परिवार सङ्ग दशै तिहार मनाउन पाइन्थ्यो होला हाम्रो देशमा रोजगार,शान्ति अनि बिकाश भएको भए तर त्यो कहा शम्भबा हुनु र हाम्रा ति स्वार्थि नेतादयले गर्दा उनिहरुलाई त देश र जनताको भन्दा आफ्नो भगबन्डा मा धेरै चासो छ सन्सारले कहा बाट फड्किनो मारिसक्यो २१ ओ शताब्दी आयो तर हाम्रो नेपालम तेसो भएन र हामि प्रदेशि गहभरि आशुलिएर आईपुगेका चडपर्बहरु अर्कैको मुलुकमा रगत पशीना बगाउन बाध्य छोउ अजै हाम्रो कति पुष्टा ले यहि ब्यहोर्न पर्ने हो यसको उत्तर न ति घुम्ने कुर्चिमा बसेका गिरिजा सङ्ग छ नत ति जनताको लागि लडने भन्दै भाषण दिने कमरेड प्रचण्ड सङ्ग??? उहि नेपाल लाई माया गर्ने प्रदेशि Narayan Singh Poudel



Bangalore South India.
Dhatiwang-2 Ninukharka
Arghakhanchi.


Keshar Mani Poudel
Qatar Engineering & Construction Co. WLL
P.O.Box No.: 24491, Doha, Qatar

-”Dear,Buba ,Ama and bro/Sister(Sandhikharka)On this spicial occasion happy vijaya dashami(2064)bring to you all good health,joy and happyness fourever god DurgaLaxmi,blessn protect you all fourever. Ramesh Thapa,Paris,France

-”बिजया दशमी-२०६४ को उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्न नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुमा हार्दिक् मङ्गलमय शुभकामना। मनोज,जर्मनी हेम्बर्ग।”

-”नेपालीहरुको महान् चाड बिजया दशमी-२०६४ को शुभ आगमनमा ,खाचिकोट गाबिसमा मेरा सपूर्ण परिवारहरु एवम संसारको जुन सुकै ठाउ म रहनु हुने सम्पुर्ण, आदर्णिय दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दीक् मङ्गलमय शुभकामना। साथै दसैंले हामि सबै लाई सुख, शान्ती,खुशियालि, उत्साह अनि नया नया उमङ्ग ले सजाई रहोस।यहि मेरो प्राथनासयपत्री फुल अनि मखमलि फुल लाइ धेरै धेरै माया हरु।”-हरि बहादुर नेपाली,क्यानाडा

सर्वप्रथम बिजया दशमीको हार्दिक मंगलमय शुभकामना !

सन्देश:- वङ्ला ४ आमडाडा बस्ने मेरा बुवा घनश्याम पौडेल लगायत स-परिवारलाई दशै राम्रो सँग मनाउन अनुरोध गर्दछु । धन्यवाद केशर मणी दोहा,कतार !



-”Wishing All the forum Members a very Happy Dashera and
Blessings from Mother Goddess Durga. Hari Thapa,Berlin,Germany



-”म मेरो घर कुर लात्तेबाज माँ बस्नू हुनु भयको मेरो आमा पारबता खत्री तथा भाई गिर बहादुर खत्री तथा सानो भाई डिल बहादुर खत्री र गाउका सबै साथी तथा आमा बुवा हरुलाए यौ आई रहेको २०६४ साल को विजय दशमी को शुभकामना टिका होस् निधार मा, जमरा होस् कान मा, सुख होस् परिवार मा, शांति होस् देश मा, दसई मा ख़ुशी को बास होस् सत्रु को नाश होस् , हरेक परिक्षा मा फर्स्ट होस् , सुन चादी को रास् होस् , हाथ मा 21 पत्ती को तास होस् , र् घर मा मासु र बियर को बास होस् मनोकामना , यही छ विजय दशमी २०६४ को शुभकामना………बसन्त केसी.”


-”Sarva partham ma ARGHAKHANCHI TIMES lai Thanks garna cahaunchu ki Jasle hami lai hami afno Nepal ani ghar aangan ko kahile pani tadha chou vanne feel huna diyena. jas ko marfat hami desh ko kunai pani thou dekhi afno sandesh pathauna safal vahiraheka chou.Ani ma badhai dina cahaunchu ki ARGHAKHANCHI ko prakasit ko lagi’’lagi rahanu vayeka sabai mahaunu vab harulai jasle hami lai yo OPPORTUNITY dilaunu sucess hunu vako cha. Sathai hamro hindu ko sabai vanda thulo parva vijaya dashami ko uplachaya ma hamro nepal ma santi ko kamana gardai hamro Nepal ko daju bhai didi bahini harulai ma hardik mangalmaya SUVAKAMANA ko sathai hamro Nepal ko santhi ko kamana gardchu.-Rohit Pandey New Delhi INDIA.” -Rohit Pandey New Delhi INDIA “
-”My best wishes 2064 for Dashain to all the people of Arghakhachi also Nepali on this auspicious occassion of Dashain. wish you a prosperous life.Ram prasad panday, Thada -7, Pakhara Gopa,Arghakhachi.”



-”Hi everybody,wish you happy vijaya dashami and deepawali.Tara phullel,Tara shrestha,Deepak khanal,Bishnu Acharya”

“विजय दशमी २०६४ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरू र मित्रवर्ग(नेपालीहरुमा) हरूको सु-स्वास्थ्या,सुख, शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”-हरि थापा,न्यू योर्क्,अमेरिका

-”HAPPY BIJAYA DASHAMI AND DEEPAWALI.-ANUPAM/ABHISEK PHULLEL,-MARENG-8,ARGHAKHANCHI.”

सुचना !सुचना !सुचना !

-अर्घाखाँचीबाट विश्वका विभिन्न देशहरुमा बस्दै आउनु भएका आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु (पाठक वर्गहरु) विजय दशमी २०६४ को उपलक्ष्यमा आफ्नो शुभकामना-सन्देश परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ भने कृपया हामीलाई info@arghakhanchi.com मा ईमेल गर्नुहोला, सबै शुभकामना-सन्देशलाई नयाँ साईटमा समेत प्रकासित गरिने छ।-