यूएईमा ०२७ औ मगर दिवस: मगर समाज यूएईले प्रथम शहीद लखन थापाको १३३ औ स्मृति एवम् ०२७ औ मगर दिवसको अवसरमा आयोजना गरेको थियो। सो अबसरमा हाम्रा मध्यपुर्व प्रतिनिधिलाई समेत हाम्रो अर्घाखाँची डट्कम् को तर्फबाट प्रतिनिधिको रुपमा अतिथीको रुपमा उपस्तिथी थियो। नेपाली राजदुतावास यूएईका उप नियोग प्रमुख दिपक अधिकारिको प्रमुख आथीत्य तथा समाजका अधक्ष्य हरी घर्ती मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्दघाटन सम्युत्त रुपमा दिप प्रज्व्लन गरी प्रथम शहीद लखन थापा लगायत अन्य ज्ञात अज्ञात शहीदहरुको सम्झनामा १ मिनेट समबेदना स्वरुप मौनधारण गरी सुरु गरिएको थियो । बिभिन्न प्रस्तुती सँगै सम्पन्न कार्यक्रममा यूएइमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पत्रकार,ब्यबसायीहरु को उपस्थिति रहेको थियो । सो कार्यक्रममा लिएका प्राप्त केही फोटोहरु:-
Monday, March 01, 2010
अर्घाखाँचीका (यूएईमा ०२७ औ मगर दिवस) फोटोहरु भाग- १५२
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:00 PM