दिल्ली देखी अर्घाखाँची: भारतका बिभिन्न शहरमा रहेका एवम बिभिन्न तहमा काम गर्ने अर्घाखाँचीबासी तथा अन्य नेपालीहरुबाट हामीलाई दैनिक दर्जनौ पत्रहरु प्राप्त हुनेगर्छन। सैनिक क्षेत्र देखी लिएर बलीवुड फिल्म उद्योग, युनिभर्सिटी लगायतका बिभिन्न क्षेत्रबाट अनेकौ सुझाब, सल्लाह, सहयोग एवम अन्य विषयमा पत्रहरु आउने गरेको देखिन्छन । साथै यसैक्रममा धरमपानी-५ खर्क अर्घाखाँची (जन्मेका)घर भएका र हाल राजधानी नयाँ दिल्लीमा रही 24X7 Hindi टि.भी न्युज च्यानलका न्युज प्रोडुसर राम भुसालले हामीलाई बिभिन्न सुझाब, सहयोग, धन्यवाद दिदै आफ्नो सानो उमेर र अर्घाखाँची स्मरण गर्दै हालै केही समय अगाडी अर्घाखाँची भ्रमण गरेको र भ्रमणको सिलसिलामा अर्घाखाँची र अन्य ठाउँमा लिएका तस्बिरहरु पठाउनु भएको छ। साथै भारतका बिभिन्न सहरबाट हामीलाई पत्र लेख्ने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद एवम आगामी दिनहरुमा पनि सल्लाह सुझाबको अपेक्षा गरेका छौ।
Sunday, February 28, 2010
अर्घाखाँचीका (दिल्ली देखी अर्घाखाँची) फोटोहरु भाग- १५०
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
8:03 AM