हिन्दुहरुको महान चाड बडादसैँको दसौँ दिन अर्घाखाँचीको नगरपालिका सन्धिखर्क लगायत जिल्लाभरका सबै गाबिसहरुमा आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइएको छ भने कयौ ठाउँमा पुर्णिमाको दिन सम्म निरन्तर मनाउने क्रम जारी छ। उता अर्घाखाँचीडट्कमले विजया दशमीको दिन अर्घाखाँचीका बिभिन्न ठाउँहरुबाट प्रत्क्षय भिडियो लाईभ गरेको थियो। जसमा अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह ज्युको समेत सहभागी रहेको थियो। अर्घाखाँचीडट्कमका एक जना सह्योगी बसन्त खडकाको सह्योगमा दसैं टिकाको दिन अर्घाखाँची जिल्लाको खाचिकोट गाबिस वार्ड नम्बर ६ का बिभिन्न ठाउँहरुमा लिएका हुन भने थाहा भए अनुसार उक्त विजया दशमीको दिन स्थानियहरुले सामुहिक दसैं टिका जमारा लगाएका थिए।
Saturday, October 08, 2011
अर्घाखाँचीको खाचिकोटमा विजयादशमी,दसौँ टिका तथा जमरा-३
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:39 PM