Tuesday, October 11, 2011

पुर्णिमा अघि अर्घाका झलकहरु

हिन्दुहरुको महान चाड शुभ बिजया दशमी २०६८ को अन्तिम दिन "पुर्णिमा" अर्घाखाँचीको अर्घामा ( एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी एवम नेपाल कम्युनिष्ट पार्टी मसालको भात् संगठन राष्ट्रिय जनमोर्चा- रक्तिम सास्कृतिक अभियानको ) का छुट्टा - छुटै सास्कृतिक कार्यक्रम- सभा हुँदै छन भने पुर्णिमाको दिन जिल्लाका बिभिन्न भागहरुबाट एवम जिल्ला बाहिरबाट समेत हजारौ मानिसहरु आउने गर्दछन । अर्घाखाँचीडट्कमको विषेश टिम अहिले अर्घामा पुगी सकेको छ भने त्यहाँबाट नियमित प्रत्क्षय भिडियो लाईभ गर्दैछ । त्यहाँबाट पुर्णिमा अघी लिएका केही झलकहरु:-