अमेरिकाको मेरिल्याण्ड स्थित बाल्टिमोर शहरमा रहेका अर्घाखाँचीबासीहरुले टिका जमरा लगाएर भब्य रुपमा दशैं मनाएका छन। आफ्नो मातृभूमि बाट टाढा भएपनि नेपालीहरुले आफ्नो सस्न्कृति अनुसार भब्य रुपमा दशैं मनाएकोमा सबै जना खुसि देखिन्थे।
Friday, October 07, 2011
अमेरिकाको बाल्टिमोरमा अर्घाखाँचीबासीहरुले टिका जमरा लगाएर भब्य रुपमा दशैं मनाए
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:51 AM