अर्घाखाँचीको एक गाउँमा सामुहिक टिका लगाउदै स्थानियहरु। हिन्दुहरुको महान चाड बडादसैँको दसौँ दिन आज अर्घाखाँचीको नगरपालिका सन्धिखर्क लगायत जिल्लाभरका सबै गाबिसहरुमा आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।
Thursday, October 06, 2011
अर्घाखाँचीमा मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदै
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
5:28 AM