Thursday, September 29, 2011

सामुदायीक सेवा केन्द्र अर्घाखाँचीमा दलिय भाग बण्डा

आश्विन १ मा प्राप्त समाचार अनुसार सामुदायीक सेवा केन्द्र अर्घाखाँचीको अध्यक्षमा दलिय भागबण्डामा एमालेका रामबहादुर चौहान निर्बाचित भएका छन् । त्यसै गरि सचिबमा नेपाली काग्रेसका हेमन्त बेल्बासे, सहसचिब उमेस घिमिरे रहेका छन् । सदस्यहरुमा चन्द्रा गैरे , गोमा श्रेष्ठ, सफी मिया, रुद्र सुनाम लगायतका निर्बाचित भएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे, प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाही, काग्रेस सचिब बासुदेब आचार्य, एमालेका सचिबालय सदस्य सरोज भुसाल, निर्बाचन संयोजक ज्ञानबहादुर क्षेत्री लगायतले मन्तब्य राखेका थिए। तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम