Tuesday, September 14, 2010

भारतको नयाँ दिल्ली स्थित आन्द्रेसगन्ज शहरमा तीज पर्व

भारतको नयाँ दिल्ली स्थित आन्द्रेसगन्ज शहरमा यस वर्षको तीज हर्षोल्लासका साथ मनाइयो । गत सेप्टेम्बर ११ गते शनिवार भएको सो तिज कार्यक्रममा अर्घाखाँची बासी सहित सयौ उपस्थिती रहेको थियो । तस्बिरहरु मोति खत्री, किमडाँडा, ४ खाला, अर्घाखाँची हाल डिफेन्स कालोनी, नयाँ दिल्ली, भारत