Monday, September 13, 2010

कतार एकता समाजको वृह्रत प्रशिक्षण कार्यक्रम सम्पन्न

मुस्लिम धर्मलम्वीहरुको महान चाड इदको शुखद उपलक्ष्यमा कतार नेपाली एकता समाजद्दारा आयोजीत बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १० का दिन समाजका महासचिव भिमकान्त पन्थीको साचालन र सभापति नरबहादुर थापाका अध्यक्षतामा सम्पन्न भएको छ ।