Sunday, July 18, 2010

तस्बिरमा: अर्घाखाँचीको देउराली, वाङ्ला, चुत्राबेशी देखि आमडाँडा,सन्धिखर्क

रवि शर्मा अर्घाखाँची (हाल नयाँ दिल्ली)ले लिनुभएका अर्घाखाँचीको देउराली, वाङ्ला, चुत्राबेशी देखि आमडाँडा जोडने पुलका साथै सन्धिखर्कको कुर-५ आफ्नै परिवार एवम स्थानिय बासिन्दाहरु तस्बिरमा: