Saturday, August 29, 2009

अर्घाखाँचीका (यूएईमा दसैं, तिहार शुभकामना आदानप्रदान ) फोटोहरु भाग-११३

दसैं, तिहार शुभकामना आदानप्रदान: मध्यपुर्व अन्तर्गत खाडी मुलुक सम्युक्त अरब एमिरेट्स यूएईमा बिभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरुको आयोजनामा दुबइको जबलाली क्षेत्रमा एक सास्कृतिक कार्यक्रम समपन्न गरिएको छ। सो कार्यक्रममा हिन्दुहरुको महान पर्व बिजयादशमी र शुभदिपावलीको अबसरमा शुभकामना आदानप्रदान गर्नुका साथै बिभिन्न सास्कृतिक झलकहरु पनि प्रस्तुत गरिएको थियो, उक्त कार्यक्रममा दर्जनौ अर्घाखाँचीबासी लगायत अनेकौ नेपालीहरुको उपस्तिथी रहेको र हाम्रा मध्यपुर्व सम्वाददाता (अर्घाखाँची बल्कोट-३,साज्बोटका) उमाकान्त पाण्डे गाउंलेले कार्यक्रममा उपस्थित भएर लिनुभएका केही झलक तस्विरहरु:










अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।