Thursday, August 20, 2009

अर्घाखाँचीका (काठमाडौंमा अर्घाखाँची तीज बिशेष) फोटोहरु भाग-१११

काठमाडौंमा अर्घाखाँची तीज बिशेष: अर्घाखाँचीबाट बिभिन्न कामको सिलसिलामा राजधानी काठमाडौं आई बसोबास गरेका अर्घाखाँचीबासीको लागि तीजको दिन (भदौ ७) बाल्मिकी क्याम्पसमा गरेको अर्घाखाँची बिशेषले अर्घाखाँची जिल्लाको तीजको नेस्रो मेटाएको थियो। करिव चार घण्टा सम्म चलेको नाचगानमा दिदीबहिनी मात्र नभई पुरुषहरु पनि कम्मर मरर्काइ-मर्काइ नाचेका थिए। प्राप्त समाचार अनुसार सो कार्यक्रममा करिव ५ हजार अर्घाखाँचीबासीहरुको उपस्तिथी रहेको थियो। र खाचीकोट वार्ड नम्बर ४ अर्घाखाँची, हाल नयाँ बानेश्वोर,काठमाडौंका सुदन भुसालले उक्त कार्यक्रममा लिएका र हामीलाई पठाउनु भएका केही तस्बिरहरुका साथै अनुरोध गरिए अनुसार विश्वभर रहेका कसैले उहा सुदन भुसाललाई चिन्नुभएमा फोन: ९८४१४३५७५२ मा संपर्क गर्न सक्नुहुनेछ। तस्बिरहरु:-






अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।