Sunday, July 05, 2009

अर्घाखाँचीका (खडेरीले पानीको हाहाकार) फोटोहरु भाग-१०५

खडेरीले पानीको हाहाकार ! धान रोपाई हुने प्रमुख महिना असार गुजि्रसक्दा अर्घाखाँचीभरिमा धान खेती हुने क्षेत्र मध्ये भर्खर अनुमानित ६० प्रतिशत भागमा मात्र रोपाई सकिएको छ । रोपाई हुन सकेको छैन् र किसानहरु मर्कामा परेका छन् । जिल्लाका रोपाई गरिसकेका गाबिसहरुका केही भागहरुमा रातदिन पालो बाडेर खेतमा पानी लगाउने गरेका देखिन्छन । खडेरीको कारण सन्धिखर्क लगायत जिल्लाका सबै गाबिसहरुमा खानेपानीको समेत समस्या देखिएको छ। पानीको अभावमा खेत-बारीमा लगाएका बालीहरु सुक्न थालेका छन । साथै हामीलाई अर्घाखाँचीका बिभिन्न ठाउँहरुमा लिएका प्राप्त केही झलकहरु-













अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/ भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/ - माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु http://www.arghakhanchitimes.blogspot.com/ मा गइ हेर्न सक्नु हुनेछ।


हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने http://www.unicodenepali.com/ मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ ।