Friday, April 03, 2009

अर्घाखाँचीका (नेपाली जनसंपर्क समिती,भारत) फोटोहरु भाग - ८३

नेपाली अधिवेशन ! भारतको गाजियाबाद स्थित नेपाली जनसंपर्क समिती, गाजियाबाद शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साथै नेपाली जनसंपर्क समितीले सो अबसरमा एक सास्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो। उक्त कार्यक्रममा उत्तर भारतमा रहेका अर्घाखाँचीबासी लगायत सयौ नेपालीहरुको उपस्थिती रहेको थियो, भारतको गाजियाबादमा भएको उक्त कार्यक्रममा अर्घाखाँचीका विजय कौशल (विवस), हाल गूड्गाउ शाखा, गूड्गाउ भारतले लिएका केही फोटो-झलकहरु -







कृपया हामीलाई संसारभरबाट दर्जनौ नियमित पाठकहरुबाट सेमत एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु मात्र पठाउने गरिएको पाइएको छ। हाम्रा विश्वभर रहेका हजारौ नियमित पाठकवर्गको सुझाब सहित अबदेखि हाम्रो "प्रीवेन्सी पोलिसी" अधिकार अनुसार कुनै कार्यक्रम भेला, समाज, विशेष समुह-प्रकृतिमा लिएका बाहेक कुनै पनि त्यस्ता एक ब्यक्ती, परिवारमा लक्षित गरेर लिएका फोटोहरु प्रकाशत-उप्डेट गरिने छैन। हामीलाई प्राप्त भएका सबै फोटोहरु www.arghakhanchitimes.blogspot.com मा गइ हेर्न सक्नु हुनेछ।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।

कृपया हामीलाई नेपालबाट" पनि अग्रेजी बाहेक नेपालीमा लेखनु छ भने www.unicodenepali.com मा गइ नेपाली टाईप गर्न सक्न्नु हुनेछ । र हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।