आइतबार अर्घाखाँचीको नरपानी दहखोलामा भएको फ्रोस गाडी दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर शोक मनाउँदै । आइतबार भएको सवारी दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा पारी ज्यान गुमाएको सम्झनामा शोक समवेदना स्वरुप आज जिल्ला पूर्ण रुपमा स्वतस्फुर्त रुपमा बजार बन्द रह्यो। सन्धिखर्क चुत्रावेसीमा सकृययुवाहरुको पहलमा १५ मैनबत्ती बाली एक मिनेट मौन धारण गरि मृतक प्रती श्रदान्जली अर्पण गरिएको थियो।तस्बिरः उमाकान्त पाण्डे "गाउंले"/ अर्घाखाँची डट्कम्
Tuesday, July 24, 2012
अर्घाखाँचीको नरपानी दहखोला दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
1:14 PM