अर्घाखाँचीको खाचिकोटमा रहेको प्रसिद्ध खाचिकोट दरवार जाने बाटो चन्द्रनाथ गण र
स्थानीय बासिन्दाले निर्माण गरेका छन् । १५ दिनको अर्थक प्रयासबाट चन्द्रनाथ गणका उपसेनानी नोम बहादुर जी.सीको
नेतृत्वमा रहेको २६ जनाको टोलीले आज निर्माण कार्य सम्पन्न गरेको हो ।
Thursday, July 12, 2012
सेना अर्घाखाँचीको प्रसिद्ध खाचिकोट दरवार जाने बाटो निर्माणमा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
7:29 AM