हिन्दु नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अष्ट्रेलियाको राजधानी क्यानबेरा, सिड्नी, मेलबोर्न लगायतका ठाउँहरुमा बस्ने अर्घाखाँचीबासी सहितका नेपालीले गत वर्षहरुमा जस्तै यस वर्ष पनि हर्षोल्लासका साथ मनाए। प्राप्त जानकारी अनुसार सिड्नीमा रहेका महिला दिदिबहिनीहरुले तीज सम्बन्धी कार्यक्रमहरु गरेर - तिज गीत, भजन र चुट्का गाएर विभिन्न परिकार तथा मिष्ठान्न सहित खुशीयाली साथ तिज मनाएका थिए । तस्बिरहरु: गीता रायमाझी जिसी, अर्घा- ४, फलेपत, अर्घाखाँची हाल सिड्नी, अष्ट्रेलिया
Wednesday, September 15, 2010
अष्ट्रेलियामा हरितालिका तिज खुशीयाली साथ मनाइयो
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:56 AM