प्रवासमा आर्थिक उपार्जनको लागि ठूलो संख्यामा बसोबास गरि रहेका अर्घाखाँची निवासीहरुले ुप्रवासी अर्घाखाँची बचत खाता समूहु गठन गरेका छन् । २७।६।२०१० का दिन अर्घा खाँचीवासीहरुको भेला गराई सो सम्बन्धी छलफल चलाए पश्चात गठन गरिएको सो संस्थाको ११ जुलाईका दिन लाजपत नगर स्थित लाल सांई मन्दिर िरंग रोड नई दिल्लीमा विहान १० बजे देखि वेलुका ४ बजे सम्म भव्य भेला गराई अर्घाखाँची सहकारी बचत खाता समूह साचालन भएको घोषणा संाचालक मण्डलले गरेको छ । एस संस्था का पदाधिकारी हरु एस प्रकार हुनुहुन्छ अदक्ष्य :- दीपक जी.सी, उपा-अदक्ष्य : - राज शर्मा
महा सचिप : - जय प्रकाश खनाल कोषा-अदक्ष्य :- बीके कृष्ण, सचिप :- बिष्णु के.सी.,सदस्य : - सोभाखर पंथी, सदस्य :- नारायण बीके,सदस्य :- गोपाल पांडे, सदस्य : - धन बहादुर सिंह, सदस्य :- राम प्रसाद बंजाड़े,सदस्य :- तिलक श्रेस्ठ, जसमा ३ जाना को ऑडिटर समिति रहेको छ:- सोभाखर पंथी, नारायण बीके, धन बहादुर सिंह, सल्लाहकारमा:- रवि शाह, राजु के.सी तस्बिर:- दिपक जिसी
Sunday, July 18, 2010
नयाँदिल्लीमा अर्घाखाँची सहकारी बचत खाता समूह गठन
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:06 PM