साँचो जीवन निर्माण गर्ने अभियान अन्तरगत अर्घाखाँची जिल्लाको बल्कोट गाविसको ऐतिहासिक पर्यटकीय स्थल बल्कोट पौवामा आफनो कार्यालय स्थापना गरि विगत छ महिना दखी काम गर्दै आएको छ । यस अवधिमा धेरैलाई साँचो जीवन निर्माण गर्ने जानकारी र ज्ञान सिकाएको छ । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियान अन्तरगत उम्दा परियोजना मार्फत अर्घाखाँची जिल्लामा सन्चालन गरिएका कृयाकलापका फोटाहरु:- तस्बिर - वीरेन्द्र केसी
Thursday, July 22, 2010
सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियान अन्तरगत उम्दा परियोजना मार्फत अर्घाखाँची जिल्लामा सन्चालन गरिएका कृयाकलापका फोटाहरु
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
12:21 AM