अर्घाखाँचीमा गृहणी पुस्तकालयमा / आमाबुवाको बिचल्ली : वाङलाको नाङ्गेठाटीमा रहेको मोती पुस्तकालय खुलेपछि गाउँका गृहणीको जीवनशैलीमा परिवर्तन आएको छ । गाउँका अधिकाश महिलाहरु दिनहु पुस्तकालयमा गएर किताब र पत्रिपत्रिका पढेर ज्ञान प्राप्त गर्ने मौका पाएका छन । घाँसपात र घरको काम सकिएनासाथ मिना मात्रै नभएर गाउँका धेरै महिला पुस्तकालय धाउने गर्छन । तस्बिर-वीरेन्द्र केसी
कतारमा पानी जहाज दुर्घटनामा मृत्यु भएका अर्घाखाँची डिभर्नाका मानसिह खत्रीका आमाबुवा । कमाई गर्ने छोराको ज्यान गएपछि आमावुवा बिचल्लीमा परेका छन । परिवारले एक वर्ष बितिसक्दा समेत क्षतिपुर्ती पाएका छैनन । तस्बिर-वीरेन्द्र केसी
Saturday, July 03, 2010
अर्घाखाँचीका (अर्घाखाँचीमा गृहणी पुस्तकालयमा / आमाबुवाको बिचल्ली )
Posted by THE TIMES OF ARGHAKHANCHI at 3:25 AM